बजेट बाँडफाँडमा कुरा नमिल्दा पचरौताको बिवाद सर्वोच्चमा, पालिकाबाट प्रवाह हुने सबै सेवाहरु प्रभावित
बारा,२३ भदौं – बाराको पचरौता नगरपालिकामा राजनितिक बिवादका कारण हाल सम्म निति तथा कार्यक्रम र बजेट समेत पारित हुनु सकेको छैन् । नेताहरुको खिचातानीका कारण हाल सम्म पालिकाको सभा प्रभावित हुदै आएको छ । पालिकाले बजेट पारित गर्न नसक्दा कर्मचारीहरुले चैत्र मसान्त देखि हाल सम्म तलब सुविधा समेत पाएका छैनन् भने जनताको विकासे कामहरु पनि … Read more