जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वाणिज्य सचिव पदका एक बलियो उम्मेदवार “अधिकारी”

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा उद्योग वाणिज्य संघको निर्वाचन निकै चर्चाको विषय बनेको छ । उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष देखि सदस्य सम्मको पदका लागि यहि असार ११ गते निर्वाचनको मिति तोकिएको छ । वाणिज्य संघको अन्य पद भन्दा वाणिज्य तर्फको सचिवको पदमा भने सबै भन्दा बढि उम्मेदवारी दर्ता भएको छ । संघको … Read more

बारामा मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु, चार घाइते

एस.एस. पटेल, बारा । मधेस प्रदेशको बारामा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मंगलवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाईते भएका छन् । कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउदै गरेको ना२८प नम्बरको र विपरित दिशाबाट जाँदै गरेको ना३४प ७९२२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा करैयामाई गाँउपालिका १ का २२ वर्षिय … Read more

निजगढ विमानस्थलको निर्माण रोक्ने निर्णय उचित देखिन्न : अन्तर्राष्ट्रिय सम्बन्ध समिति

६ असार, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्माण आयोजनाको काम रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिएको ठहर गरेको छ । आइतबार समितिले पारित गरेको वार्षिक प्रतिवेदन २०७९ मा यस्तो ठहर गरिएको हो । ‘नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि … Read more

झापामा बाढीका कारण १३ घरपरिवार विस्थापित

झापा, असार ६- झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो … Read more

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य राति १२ बजेदेखि लागु भएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर … Read more

चितवनको सौराहामा २० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै

चितवन, असार ६ पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि … Read more

लू को सूटिंग मंसिर बाट

जानकारी नेपाल, डेस्क । क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिर बाट हुने भएको छ । नयनराज पाण्डे द्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्स ले केहि समय अघि लिएको थियो। हालै मात्र संगीत निर्देशक का रूपमा क्यारो फिल्म्स ले कालीप्रसाद बास्कोटा लाइ आबद्ध गरेको छ । … Read more

दाङको तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार : दुई जना पक्राउ, दुई जना फरार

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गत विहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ की २५ वर्षीया सुस्त मनस्स्थितीकी युवतीमाथि सामूहिक बलात्कार भएको हो । प्रहरीका अनुसार युवतीमाथि तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा सामूहिक बलात्कार भएको हो । उक्त घटनामा संलग्न दुई जना पक्राउ परेका छन्, भने अन्य … Read more

एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ

काठमाडौं , असार ४ – एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरील पक्राउ गरेको … Read more

रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एक महिलाको मृत्यु

रौतहट ४ असार । रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर १ समनपुर खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट भएको हो । शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको प्रहरीले … Read more