विश्व वातावरण दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरले गर्यो वृक्षारोपण
एस.एस. पटेल, बारा । विश्व वातावरण दिवस २०७९ को अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । उपमहानगरको वडा नम्बर २ स्थित सम्झौता टोलमा रहेको वनवाटिकामा वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको दिन आयोजना गरिएको वृक्षारोपण कार्यक्रम अन्तरगत ठुला साना गरि १० भन्दा बढी प्रजातिका विरूवाहरू रोपिएको थियो । कार्यक्रममा … Read more