जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटी काठमाडौंलाई
जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो । एनआरटीलाई उपाधी दिलाउने क्रममा लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई–दुई गोल गरे भने दीपेश घलेले एक गोल गरे । एनआरटीका लागि यो उपाधी … Read more