हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

काठमाडौं,असोज २७- हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन । बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यसप्रकार छन्ः बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान … Read more

जीतपुर सामुदयिक साकोसद्वारा दशैं, दिपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१० असोज २०८२ जीतपुर सामुदयिक बचत तथा ऋण सहकारी सस्थाको १८औं बार्षिक उत्सवको अवसर पारेर बडा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका उपध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षता सम्पन्न कार्यक्रममा सहकारी बैंक सिमरा शाखाका प्रमुख चन्द्रमनी भट्टराई प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा सस्थाका व्यवस्थापक शम्भु रामले स्वागत … Read more

जीतपुरसिमरामा उपभोक्ता समितीलाई पारदर्शी र व्यवस्थित बनाईदै, उपभोक्ता समितीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने

बारा, भाद्र ५ गते । जीतपुरसिमरा उपमहानगरपालिकामा उपभोक्ता समितीलाई पारदर्शी र व्यवस्थित बनाउने काम सुरु भएको छ । उपमहानगरमा उपभोक्ता समिती भएर काम गर्न अब अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने नियम बनाइएको हो । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम अन्तर्गत स्वीकृत वडा स्तरीय योजनाहरू कार्यान्वयन … Read more

देवघाटमा बोलबम आउने भक्तजनलाई उच्च सतर्कता अपनाउन आग्रह

भरतपुर,साउन १९- साउनको तेस्रो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा बोलबम आउने भक्तजनलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सूचना जारी गर्दै बोलबम मेलामा स्नान गर्न आउने भक्तजनलाई सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुन सक्रिय भई विभिन्न स्थानमा मध्यमदेखि भारी बर्षा भइरहेको र त्रिशुली, कालिगण्डकी र बेणिसंगमस्थल देखि नारायणी नदीको बहाब … Read more

मनसुनको न्यून चापीय रेखा तराई नजिकः यी स्थानमा भारी वर्षा

काठमाडौं,साउन १९- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहनेछ। … Read more

कमल खत्रीको “सपना” सार्वजनिक

नेपाली चर्चित गायक कमल खत्रीको नँया गित “सपना” सार्वजनिक भएको छ । गायक खत्रीको आफ्नै युटुव च्यानलबाट उनको नँया गित सार्वजनिक भएको हो । महानायक राजेश हमाल संगको पहिलो सहकार्यमा गायक खत्रीले आफ्नो दर्शकलाई नँया कोशेली दिएका हुन् । दिलिप समनको शब्द र संगितमा तयार भएको सपना गितमा कमल खत्री संगै सुमना गुरुङ्गको पनि स्वर … Read more

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको हाल सम्मकै उत्कृष्ट कार्यसम्पादन

एस.एस. पटेल, बारा, साउन ७ गते । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले हाल सम्मकै उच्च कार्यसम्पादन गर्न सफल भएको छ । मन्त्रालयले आ.ब. २०८१-८२ मा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगति हासिल गर्दै प्रदेश सरकार स्थापना भएको ७ वर्षको इतिहासमा पहिलोपटक यति ठुलो उपलब्धी हासिल गर्न सफल भएको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयमा … Read more

सागर राणा बने धनुषा प्रहरीको ‘पुलिस अफ दि मन्थ’, यसरी गरेका थिए उत्कृष्ट कार्यसम्पादन

धनुषा, असार ३१ गते । नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरा जिल्ला प्रहरी कार्यालय धनुषाको असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत सागर शमशेरले उत्कृष्ट कार्यसम्पादनमार्फत प्रहरी सङ्गठनको छवि उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई ‘पुलिस अफ दि … Read more

पत्रकार तिवारीले सुरु गरे सिमरामा ए.एस.आर.क्याफे नामक रेष्टुरेन्ट

बारा, असार २७ गते । व्यवसायीक पत्रकार अनिल तिवारीले बाराको सिमरामा आफ्नै रेन्टुरेन्ट संचालनमा ल्याएका छन् । बाराका अग्रज पत्रकारको रुपमा समेत स्थापित तिवारीले सिमरामा ए.एस.आर.क्याफे नामक रेष्टुरेन्ट संचालनमा ल्याएका हुन । उनले यस अघि सोही रेष्टुरेन्ट जीतपुर बजारमा संचालन गरेका थिए तर केही प्राविधिक कारणले उक्त रेष्टुरेन्टलाई सिमरामा सारेका हुन् । पत्रकार तिवारीले केही … Read more

हिमालयन बैंकको जीतपुर शाखाद्धारा अपाङ्ग सेवा संघमा ५ थान सुत्ने बेड सहयोग

बारा, आसार २६ गते । हिमालयन बैंक लिमिटेडले अपाङ्ग सेवा संघलाई ५ थान सुत्ने बेड सहयोग गरेको छ । बैंकको जीतपुर शाखाले सिमरा स्थित रहेको अपाङ्ग सेवा संघ बारामा बेड सहयोग गरेको हो । हिमालयन बैंक लिमिटेडको मधेस प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीको प्रमुख आतित्यथामा सम्पन्न भएको बेड हस्तांतरण कार्यक्रममा अपाङ्ग सेवा संघ बाराका … Read more