७ हजार ८ सयले घट्यो सुनको मूल्य, आज प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार हुदै
काठमाडौँ, चैत ६- नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको छ। महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ तोकिएको छ। हिजो (बिहीबार)सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार … Read more