नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरका उम्मेदवारमाथि हातपात

गोरखा, वैशाख १२ – नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् । यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका गरेका थिए । कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका … Read more

बारा र पर्सा भ्रमण गरेर पोखरा फर्कियो ‘जम्बो टोलि’

एस.एस. पटेल, बारा । बाराको आन्तरिक पर्यटन पुर्नउत्थानका लागि बिशेष योजना ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बाराको सिमरामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बिशेष प्याकेजका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले आन्तरिक पर्यटन पुर्नउत्थानका स्थानीयले सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो … Read more

पोखरा–सिमरा हवाई उडान आजदेखी औपचारिक रुपमा शुरु, उद्घाटन उडानमा मन्त्री सहितको टोली सिमरामा

एस.एस.पटेल, बारा । ‘दीगो पर्यटनका लागि हवाइ कनेक्टिभिटी’ भन्ने मूल नाराका साथ आजदेखि सिमरा पोखरा उडान सुरु भएको छ । हवाई मार्गमार्फत जोडिन लागेको सिमरा पोखराको आज पहिलो उडानको उद्धघाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले गर्नु भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागी अति महत्वपूर्ण मानिएको यस हवाई कनेक्टिभिटिको पहिलो उडान पोखरा बिमानस्थलबाट आज … Read more