मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु
तनहुँ-मंसिर २९- तनहुँमा मदिरा पिएकी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिका घर भएकी सुशीला विकले बुधबार साँझ साढे ९ बजे मदिरा सेवन गरि विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीमतीको कुटपिटबाट गम्भीर बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा … Read more