प्रदेश शिक्षा मन्त्री जयसवाललाई जीतपुरमा भव्य स्वागत

बारा, चैत्र १५ गते । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री प्रमोद कुमार जयसवाललाई भव्य स्वागत गरिएको छ । मन्त्री जयसवाललाई बाराको जीतपुरमा भव्य स्वागत गरिएको हो । मधेस प्रदेश सरकारको नव न्युक्त शिक्षा तथा संस्कृति मन्त्री जयसवाललाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरले बधाई सहित सम्मान … Read more

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत १४ गते

चैत १४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । … Read more

हिन्दु स्वयंसेवक संघद्धारा जीतपुरसिमरामा होली मिलन कार्यक्रम सम्पन्न

बारा, चैत्र ११ गते । हिन्दु स्वयंसेवक संघ जीतपुरसिमरा नगर समितिले विभिन्न ठाँउमा होलि मिलन कार्यक्रमको आयोजना गरी होली मनाएको छ । बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार होली पर्व परेको छ । होलीको अवसरमा क्षेत्रअनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । भाइचारा र सद्भावको रूपमा मनाइने यो … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघद्धारा होली मिलन कार्यक्रम सम्पन्न

बारा, चैत्र १० गते । बारको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले होलि मिलन कार्यक्रमको आयोजना गरी होली मनाएको छ । बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार होली पर्व परेको छ । होलीको अवसरमा क्षेत्रअनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । सद्भावको रूपमा लिइएको यो पर्व उल्लासमय छ । … Read more

चैत्र १६ देखि पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने

बारा, चैत्र १० गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने भएको छ । जन कल्याणकारी क्लबको आयोजनामा चैत्र १६ गतेदेखि प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । चैत्र २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोतिमा ८ वटा टिमको सहभागिता … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरको पोल्टोमा

बारा, चैत्र १० गते । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । … Read more

जीतपुरसिमरा क्रिकेट कपः मकवानपुर संग भैरहवा पराजित, उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने

बारा, चैत्र ९ गते । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । मकवानपुरले अब उपाधिका लागि शनिबार पर्सासंग खेल्नेछ । पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ … Read more

जीतपुरसिमरा क्रिकेट कपः आज समुह चरणको अन्तिम खेल, मकवानपुर र भैरहवा भड्दै

बारा, चैत्र ९ गते । जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेटमा आज समुह चरणको अन्तिम खेल हुने भएको छ । आजबाट समुह चरणको अन्तिम खेलमा समुह “बि” को मकवानपुर क्रिकेट संघ र लुम्बिनि खुकुरी क्लब भैरहवा विच हुने छ । प्रतियोगितामा समुह “ए” बाट पर्सा क्रिकेट संघ फाइनलमा आफ्नो स्थान बनाइ सकेको छ । आज … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट क्लबः जनकपुरद्धारा भैरहवा पराजित

बारा, चैत्र ८ गते । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो । वर्षाका कारण एक दिन पछाडी सारिएको खेलमा जनकपुरले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ … Read more

जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित

बारा, चैत्र ७ गते । जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो । आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेललाई बिहीबार सारिएको बताए । बर्षा नरोकिएका कारण … Read more