महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख बरामद

महोत्तरी, मंसिर ३- महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट प्रहरीले एक उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट शुक्रबार साँझ १ लाख ५२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा रहेका मानिसबाट उक्त … Read more

मियाले प्रचार गरेनन्, काम धेरै गरेः मतदाता

बारा कार्तिक २९ गते । बारा क्षेत्र नं. ४ निवर्तमान सांसद एवम् हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाले व्यक्तिगत प्रचारलाई भन्दाकामलाई प्राथमिकता दिएको मतदाताले नै बताउन थालेका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि जनतालाई मुख नदेखाएको भन्दै अन्य प्रतिस्पर्धी उम्मेदवारले चुनावी एजेण्डा बनाएकोसुनेपछि मतदाताले आफैले सो कुरा खण्डन गर्न थालेका हुन् । मियाले … Read more

जीतपुरसिमराको २ र ५ नम्बर वडामा ५ दलिय गठबन्धनको घरदैलो सम्पन्न

बारा, कर्तिक २९ गते । ५ दलिय गठबन्धनले बारा ४ मा घरदैलो अभियानलाई तिब्रता दिएको छ । मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै ५ दलिय गठबन्धनले घरदैलो अभियानलाई तिब्रता दिएको हो । अभियान अन्तर्गत जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर २ र ५ मा आज घरदैलो सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य उम्मेदवार किसान श्रेष्ठ र … Read more

बलियो बन्दै गएका स्वतन्त्र उम्मेदवार वाग्ले चुनाव जित्न अन्तिम कसरत गर्दै

बारा, कार्तिक २९ गते । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले चुनावी परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि प्राप्त जनसमर्थनबाट हौसिएका वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । सुरुवातदेखीनै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउदै लगेका उनले चुनाव आउन पाँच दिन बाँकी रहदा मतदातासंगको … Read more

औराहबाट एकिकृत समाजवादीका सयौं नेताकार्यकर्ता एमाले फर्किए

बारा, कार्तिक २७ गते । नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्यसहित सयौं नेताकार्यकर्ता नेकपा एमाले फर्किएका छन् । औराहमा आईतवार आयोजित कार्यक्रमकाबीच एकिकृत समाजवादीका सक्रिय नेता कायर्कता एमालेमा फर्किएका हुन् । एमाले प्रवेश गर्नेमा समाजवादीका जिल्ला कमिटी सदस्य पूण्यवती कंडेल, रमा राई, अनेमसंघकी प्रेम कुमारी ढकाल, रोहिता अधिकारी, गणेश सिंखडा, डिल्लीराम तिमिल्सना, सिता परियार, सपना … Read more

जीतपुरमा लौरोको बृहत घरदैलो, सन्तोषलाई नै भोट दिने स्थानीयको आश्वासन

२५ गते, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा हाम्रो नेपाली पार्टीले बृहत घरदैलो गरेको छ। सयौ वडावासीको उपस्थितिमा जीतपुरको टोलटोलमा आजको घरदैलो कार्यक्रम गरेको हो । बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहा सहित उनको सयौं समर्थकहरूको सहभागीतामा घरदैलो सम्पन्न गरेको छ । आफ्नो चुनावी प्रतिबद्दता … Read more

बाराको जीतपुरमा डेंगीले लियो एक जनाको ज्यान

एस.एस. पटेल, बारा । बाराको जीतपुरमा डेंगी संक्रमणले एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शिवपार्वती हल टोलामा अन्दाजी ३३ वर्षिय एक महिलाको मृत्यु भएको हो । जीतपुरमा डेंगी संक्रमण संग बच्न उपमहानगरले कुनै किसिमको किट्नासक औषधी नछरेको कारण जीतपुरमा डेंगु रोगले बिक्राल रूप लिसकेको छ । जीतपुरमा मात्र … Read more

बारामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

एस.एस. पटेल, बारा । बारामा ट्रायाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पचरौताबाट धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टरपल्टिदा आज बुधवार साँझ चालकको मृत्यु भएको हो । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडी भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ … Read more

चुनाव अघिनै सन्तोषलाई जितको टिका, मतदाता भन्छन् दोबर मतले विजयी बनाउछौ

बारा, कार्तिक २३ गते । मंसिर ४ गते हुने निर्वाचनमा बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहालाई चुनाव अघिनै मतदाताहरुले जितको टिका लगाएर बधाई दिएका छन् । कुशवाहाको घरदैलो क्रममा क्षेत्रबासीले उनलाई जितको टिका लगाएका हुन । उम्मेदवारी दिए संगै निकै चर्चामा रहेका सन्तोषले एकलै दुई ठुला दल एकपा … Read more

इच्छाको चुनावी सभामा प्रभु साह, स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह

बारा, कार्तिक २२ गते । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको मंगलवार फेटामा सम्पन्न चुनावी सभामा पूर्व मन्त्री प्रभु साह देखिए । रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । वाग्लेको चुनावी सभामा उपस्थित साहले स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । … Read more