जीतपुरमा सर्वदलीय बैठक सम्पन्न, सरसफाइलाई प्राथमिकता
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सर्वदलीय बैठक सम्पन्न भएको छ । जीतपुरको विकासको सन्दर्भमा जीतपुर स्थित रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालयमा बैठक सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा जीतपुरको समग्र विकास र मुख्यत सरसफाइको विषयमा बहस भएको थियो … Read more