लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबि पेश गर्न आव्हान गरेका छन् । उनले सोमबार अपरान् ६: ३० बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न भनेका हुन् । यस अघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर … Read more

बारामा ८५ हजार नक्कली नोटसहित एक पक्राउ

बारा, साउन ५ गते । बारामा नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले ८५ हजार नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको हो । नक्कली नोटसहति पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका २ महुवाहीका ३५ वर्षीय छठु गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा … Read more

बारा प्रहरीका प्रवक्ता एवम् डीएसपी न्यौपानेको काज सरूवा

बारा, साउन ५- जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौ सरुवा गरेको हो। प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कार्बाही स्वरुप सरुवा गरिएको हो । डीएसपी न्यौपानेले कलैयाका क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको हत्या … Read more

जीतपुरसिमरालाई समृद्ध बनाउन सबै जनप्रतिनिधि र सरोकारवाला एक हुन आवश्यक

एस.एस. पटेल, बारा, साउन ४- जीतपुरसिमरा उपमहानगरपालिकामा जनप्रतिनिधिहरुको आपसि मतभेदका कारण जीतपुरसिमराको विकासमा प्रत्यक्ष असर परिरहेको छ । उपमहानगरलाई समृद्ध बनाउन सबै निर्वाचित जनप्रतिनिधि र सरोकारवाला एक हुन आवश्यक देखिन्छ । नगरको दशौँ नगरसभा सबै कार्यपालिका सदस्यहरुको सहमतिमा नभएको भन्दै नगरसभामा कुर्सी हानाहान भएको थियो । जीतपुरसिमरा उपमहानगरको नगर प्रमुख राजन पौडेलले आफ्नो एक्लौटी दम्बमा … Read more

पत्रकार रञ्जन यादवलाई सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेलाई कारवाहीको माग

बारा, साउन ४ गते । बाराका पत्रकार रञ्जन यादवको विषयमा जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको गाली बेईज्जतीको विषयमा प्रेस सेन्टर नेपाल बारा र पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका वडाअध्यक्ष सहितलाई जिल्ला अदालत बाराले सजायको फैसला गरेको विषयमा समाचार लेखेकै निहुँमा पत्रकार यादव विरुद्ध समाजिक सञ्जाल मार्फत अपमानजनक शब्द प्रयोग गरेको … Read more

चितवनको माडीमा अति भारी वर्षा

चितवन, साउन ४- चितवनको माडीमा अति भारी वर्षा मापन भएको छ। पछिल्लो २४ घण्टामा माडीको गोविन्दवस्तीमा २१८.८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पाल्पाको बल्ड्याङगढीमा पनि पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। त्यहाँ २४ घन्टामा १२८.८ मिलिमिटर पानी परेको छ। सिन्धुपाल्चोकमा पनि धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको … Read more

मधेश सरकारमा कांग्रेस सहभागी, कांग्रेसले चार मन्त्रालयको जिम्मेवारी लिने

बारा, साउन ०३ गते । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेस सहभागी भएसंगै बिहिकार मधेस प्रदेश सरकार बिस्तार हुँदैछ । कांग्रेसले अर्थ मन्त्रालयसहित चार मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। नेपाली कांग्रेसले अर्थसहित चार मन्त्रालय पाउने गरी सहमति जुटेपछि मुख्यमन्त्री सिंहले रौतहटका सुनिल यादवलाई अर्थ, … Read more

पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट खसेर एक वृद्धको मृत्यु

चितवन साउन ३ चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेका एक वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर को मृत्यु भएको हो । मगर आज (बिहीबार) बिहान १०ः४० बजेको समयमा तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।  प्रहरीका … Read more

दुर्गन्धित बन्दै जीतपुरको लाल्का पुल, फोहोर फल्ने मासु व्यवसायी र कम्पनीलाई हुदैन कारवाही

एस.एस. पटेल, बारा, साउन ०३ गते । बाराको जीतपुरस्थित रहेको लाल्का पुल दुर्गन्धित बन्दै गएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको लल्का पुल फोहोरको कारण दुर्गन्धित बन्दै गएको हो । लल्का पुल दुर्गन्धित बन्दै गएपछि शवको दाहसंस्कार गर्न आउनेहरुलाई सास्ति खेप्ने परेको छ । लल्का पुलको वरपर व्यवसाय गर्ने र बसोबास गर्ने … Read more

जीतपुरसिमराको निती तथा कार्यक्रमः मेयरको चौतर्फी प्रशंसा

बारा, साउन ०३ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको निती तथा कार्यक्रम सार्वजनिक भए सगैं मेयरको चौतर्फी पंशंसा हुन थालेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक निती तथा कार्यक्रम सार्वजनिक भएपछि उपमहानगरको मेयर राजन पौडेलको चौतर्फी प्रशंसा हुन थालेको हो । असार १० गते सम्पन्न नगरसभाबाट पारित भएको निती तथा कार्यक्रमको शिर्षकहरु सामाजिक संजालमा भाइरल … Read more