चितवनको माडीमा अध्ययनरत सर्लाहीकी २३ बर्षीय किशोरीले गरिन झुण्डिएर आत्महत्या

चितवन, साउन ९ चितवन माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् । शिक्षालयमा डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ अन्तरगत छैठौं सेमेष्टर (अन्तिम बर्ष)मा अध्ययनरत सर्लाही जिल्ला निवासी विभा साहले बुधबार बिहान माडी-७, कीर्तनपुरस्थित डेराघरको कोठामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । बिहान संगै चियापान गरेको बहिनी खाना … Read more

सिमरा खानेपानीले स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृती दिने

बारा, साउन ९- सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना कर्मचारी तथा उपभोक्ताका सन्ततीका लागि स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृती दिने भएको छ । गत शनिबार बसेको कार्यसमितिको बैठकले सिमरा कलेजसँगको छात्रवृती सम्झौता अनुसार हुनेगरी १५ दिनभित्र छात्रवृतीका लागि दिवेदन माग गरेको छ । कती विद्यार्थीहरुलाई छात्रवृति दिने भनी उल्लेख नगरी खानेपानी उपभोक्ता समितिले सोमबार प्रकाशित … Read more

चितवनको बिसहजारी तालको गेट नजिक एक महिला मृत फेला

चितवन, साउन ९- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरस्थित बिसहजारी तालको गेट नजिक एक महिलाको शव फेला परेको छ । खगेरी सिंचाई नहरमा मंगलवार दिउँसो २ः३७ बजे एक महिलाको शव फेला परेको हो । फेला परेको शव नुवाकोट बेल‌कोटगढी नगरपालिका–९ जिलीङ घर भई हाल रत्ननगर नगरपालिका–९ खगेरी सिंचाइको पोखरी फार्ममा काम गर्ने बासुदेव भट्टको … Read more

भरतपुरमा करेन्ट लगाएर गैंडा मारेको आरोपमा २ जना पक्राउ

चितवन,साउन ८- चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराती करेन्ट लगाएर गैंडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरुले बँदेल मार्नका लागि … Read more

चितवनः पोथी गैंडा मृत फेला

चितवन, साउन ८- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ । कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक … Read more

रौतहट झाँझ खोलामा बेवारिसे शव फेला

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ । गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर सुरक्षा बेश … Read more

चेतनारायण आचार्य बन्ने भए लुम्बिनी प्रदेशको मुख्यमन्त्री

बुटवल, साउन ७- नेकपा एमालेबाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् । एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबि पेश गर्ने तयारी गरेका छन् । आचार्य यसअघि शंकर पोखरेल … Read more

बागमतीमा नयाँ सरकार गठनको आव्हान

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् । नयाँ सरकार गठनको आह्वान भएसँगै … Read more

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबि पेश गर्न आव्हान गरेका छन् । उनले सोमबार अपरान् ६: ३० बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न भनेका हुन् । यस अघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर … Read more

बारामा ८५ हजार नक्कली नोटसहित एक पक्राउ

बारा, साउन ५ गते । बारामा नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले ८५ हजार नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको हो । नक्कली नोटसहति पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका २ महुवाहीका ३५ वर्षीय छठु गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा … Read more