जीतपुरमा हिजोबाट सुरु भएको प्राण प्रतिष्ठा अन्तर्गत आज मुर्तिलाई नगर परिक्रमा गराईने

बारा, वैशाख १३ गते । बाराको जीतपुरमा हिजो बाट सुरु भएको प्राण प्रतिष्ठा पुजा अन्तर्गत प्राण प्रतिष्ठा हुने भगवानहरुको मुर्तिहरुलाई आज नगर परिक्रमा गराईने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित रहेको बंगाली बाबा युग धर्म आश्रम (राम जानकी मन्दिर) मा हिजोबाट प्राण प्रतिष्ठा पुजा सुरु भएको थियो । हिजो विहान सयौंको … Read more

हरपुरमा राम जानकी मन्दिरको शिलान्यास

बारा, वैशाख ३ गते । बाराको हरपुरमा राम जानकी मन्दिरको शिलान्यास भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर मा राम जानकी मन्दिर शिलान्यास भएको हो । राम जानकी मन्दिरको अध्यक्ष सुरेन्द्र यादवले आज सोमबार हिन्दु परम्परा अनुसार पुजा आजा गरेर मन्दिरको शिलान्यास गरेका हुन् । विभिन्न बाधा र अर्चनलाइ छिचोल्दै राम जानकी … Read more

१४औं जीतपुरसिमरा गोल्डपकको उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

बारा, २ वैशाख । जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि सोमबारए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै बर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् । पुलिस … Read more

मछिन्द्र फूटबल क्लब जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

बारा, चैत्र ३० गते । मछिन्द्र फूटबल क्लब १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार राति भएको पहिलो सेमीफाइनल खेलमा सलहेश युवा क्लबलाई २–० ले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा बिमल घर्ती मगर र देवेन्द्र तामाङले एक एकगोल गरे । खेलको २९औं मिनेटमा मछिन्द्रको लागि … Read more

अन्तर प्रदेश खेलकुदः मधेश प्रदेश पुरुष क्रिकेटको फाइनलमा

चितवन, चैत ३०– मधेश प्रदेश प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शुक्रबार) भएको दोस्रो सेमीफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा गण्डकी प्रदेशसगंको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १४६ रनको लक्ष्य मधेशले १७.४ ओभरमा ५ विकेटको क्षतिमा … Read more

एपीएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

बारा, चैत्र ३० गते । विभागिय टिम नेपाल एपीएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्को गोल अनन्त तामाङबाट आत्मघाती हुन पुग्यो । हावाहुरीका … Read more

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

डोल्पा, चैत ३०– त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । गाउँ … Read more

जीतपुरसिमरा गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

बारा, २८ चैत्र विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नव जन जागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । पुलिसको जीतमा … Read more

जीतपुरसिमरा गोल्डकपः आर्मी विरुद्ध मच्छिन्द्रको संघर्षपूर्ण जीत

बारा, २७ चैत्र विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपुर्ण जीत निकाल्दै मच्छिन्द्र क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । मंगलबार रातीसिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० को संघर्षपुर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । मच्छिन्द्रको जीतमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले एक मात्र निर्णायक गोल … Read more

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध अन्तरक्रिया

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय बारा ,कलैयाको आयोजनामा भएको कार्यक्रमको समन्वय जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले गरेको थियो ।अभिमुखिकरण कार्यक्रममा सहभागी चिकित्स तथा स्वास्थ्यकर्मिहरुले अझै पनि छोरी जन्मँदा गर्व गर्ने अवस्था नबनेको बताएका छन् । बिभिन्न आधुनिक प्रबिधिले झन् … Read more