बाघको आक्रमणबाट एक महिला घाइते

बर्दिया,माघ १०– बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । खरखडाइका लागि निकुञ्ज गएकी ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट (कार्की) बाघको आक्रमणबाट घाइते भएकी हुन् । घाइतेको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया निकुञ्जका … Read more

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प, घरहरु भत्किए

बाजुरा, माघ १०– आज (मंगलबार) दिउँसो बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित चितवनमा समेत महसुस भएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। सो … Read more

जीतपुरसिमरा: व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने, वडाबाटै काम हुने

एस.एस. पटेल, माघ ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने भएको छ । नगरले व्यवसाय दर्ता गर्न अब वडालाइ जिम्मा दिएको छ । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले व्यवसाय दर्ता वडाबाटै गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजनपौडेलले बताउनु भयो । यस अघि व्यवसाय दर्ता गर्न उपमहानगरको कार्यालयमै गएर व्यवसाय … Read more

धरानमा खुकुरी प्रहार गरी साथीको हत्या

इनरुवा, ६ माघ । सुनसरी जिल्लाको धरानमा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् ।स्थानीय ३९ वर्षीय हर्कबहादुर … Read more

जीतपुरसिमराको वडा स्तरीय योजनाको सम्झौता अब वडामै हुने

एस.एस. पटेल, माघ ५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरूको योजनाको सम्झौता वडामै हुने भएको छ । यस अघि जीतपुरसिमराका वडा स्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता वडामै हुने निर्णय गरेको जीतपुरसिमराउपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनु भयो । वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न … Read more

पर्साबाट २२ लाख भन्दा बढि रुपैयाँसहित दुई जना पक्राउ

पर्सा, माघ ४ गते । पर्सा जिल्लाबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्जको घण्टाघरमा चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्डमा बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ … Read more

बारामा आगोले जलेर एक महिलाकाे मृत्यु

कलैया, ०४ माघ । बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय … Read more

सम्पति करको बिबाद समाधान गर्न उपमहानगरलाई ज्ञापनपत्र

बारा, माघ ४ गते । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक कोरिडोर समितिले जीतपुरसिमरा उपमहानगरपालिकालाई बिबादित सम्पति कर समाधान गर्न ज्ञापनपत्र बुझाएको छ । उपमहानगरले एकतर्फी रुपमा केही वर्ष पहिला १००० प्रतिशतले सम्पति कर बृद्धि गरेको थियो । कर बृद्धि पछि व्यापारीहरु पिडित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु, एक घाइते

बारा, माघ २ गते । बारा जिल्लामा मोटरसाइक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो । तीनजना सवार ना २६ प २२९५ नम्बरको  मोटरसाइकल दुर्घटनामा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र … Read more

रौतहटबाट ११ लाख भन्दा बढि रुपैयाँ बराबरको अवैध मदिरा प्रहरीको नियन्त्रणमा

रौतहट, पुस ३० गते । रौतहटबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछवा बाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा क्षेत्र बाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी … Read more