मधेस: टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
धनुषा, वैशाख २५ गते । धनुषामा टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ४ जगदेव पुलमा सोमबार टिप्परमा मोटरसाइकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव रहेका छन् । यादवलाई ढल्केबर अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका … Read more