स्ववियु निर्वाचन : चितवनका क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले हटायो
चितवन, फागुन ३०– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा जिल्लाको ११ क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा लगाएका ताला प्रहरीले हटाएको छ । बिहान ६ बजेसम्म पनि विद्यार्थी संगठनले आफुले लगाएका ताला नहटाएपछि प्रहरीले ताला फोरेको हो । जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको राजनीतिक दल र सुरक्षा निकायको बैठकले स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरेको … Read more