मलेसियामा जेल जीवन बिताएर स्वदेश फर्किए १ सय ११ नेपाली

दोहा– मलेसियामा लामो जेल सजाय काटेर १ सय ११ जना नेपाली स्वदेश फर्किएका छन्। साउनदेखि कात्तिक मसान्तसम्ममा मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका १ सय ११ जना नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फर्काइएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। सबैजना विभिन्न तरिकाले मलेसियाको कानुन उलंघन गरेको आरोपमा मलेसियाको अध्यागमनले पक्राउ गरेको र जेल सजाय कटाएर त्यहाँको विभिन्न … Read more

ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

खजुरा, मंसिर ३- नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य … Read more

महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख बरामद

महोत्तरी, मंसिर ३- महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट प्रहरीले एक उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट शुक्रबार साँझ १ लाख ५२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा रहेका मानिसबाट उक्त … Read more

भरतपुरका दुई स्थानमा कुकर बम फेला, सेनाद्वारा डिस्पोज

चितवन, मंसिर ३– भरतपुर महानगरपालिकाको दुई स्थानमा गएराती साढे १२ बजे कुकर बम फेला परेको छ । भरतपुर–१० भरतपुर आँखा अस्पताल अगाडि बाइपास रोड र भरतपुर–१२ आस्था चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कुकर बम फेला परेको हो । कालि बहादुर गण भरतपुरको टोलीले बिहान साढे ३ बजे उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज … Read more

लौरोमय बन्यो बारा, २ हजार भन्दा बढि समर्थक सडकमा, चुनाव जित्न अन्तिम कसरतमा कुशवाहा

बारा, मंसिर १ गते । बारा क्षेत्र नम्बर ४ (क) को प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले बारालाई लौरोमय बनाएका छन । जिवनको पहिलो चुनावी मैदानमा उत्रिएका सन्तोषको २ हजार भन्दा बढि समर्थक सडकमा आएर आज शक्ति पदर्शन गरेको छन् । परिवर्तनको संकेतको रुपमा चिनिएका सन्तोषको चुवान चिन्ह लौरो बारामा निकै चर्चामा छ । … Read more

सन् २०२४ को चुनावमा पुनः राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा

न्युयोर्क, कात्तिक ३०- ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन्। उनले आफ्नो फ्लोरिडास्थित मार-ए-लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकनमा अझै लोकप्रिय छन्। राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले … Read more

आज बढ्यो सुनको भाउ, चाँदीको घट्यो

कात्तिक काठमाडौँ ३०- नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ। बुधबारको बजारमा चाँदीको भाउ भने घटेको छ। चाँदी … Read more

देशै भर क्रमिकरूपमा तापक्रम घट्दै

काठमाडौँ, कात्तिक ३०-  जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न … Read more

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाभित्रै ४९ वन्यजन्तुको मृत्यु

चितवन, कात्तिक ३०– चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७९/८० को चार महिनामा ४९ वटा वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुने जनावरहरुमध्ये सबैभन्दा धेरै २८ वटा चित्तल रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जसमध्ये १७ वटा कुकुरको आक्रमणबाट र सडक दुर्घटनामा र दलदलमा परेर एक/एक वटा चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले … Read more

मियाले प्रचार गरेनन्, काम धेरै गरेः मतदाता

बारा कार्तिक २९ गते । बारा क्षेत्र नं. ४ निवर्तमान सांसद एवम् हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाले व्यक्तिगत प्रचारलाई भन्दाकामलाई प्राथमिकता दिएको मतदाताले नै बताउन थालेका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि जनतालाई मुख नदेखाएको भन्दै अन्य प्रतिस्पर्धी उम्मेदवारले चुनावी एजेण्डा बनाएकोसुनेपछि मतदाताले आफैले सो कुरा खण्डन गर्न थालेका हुन् । मियाले … Read more