हातेमालो साकोषको १५औं वार्षिक साधारणसभा सम्पन्न
डेस्क, असोज ०८ । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य १०१ वर्षीय नोककृष्ण मुल्मीले गरेका थिए । साधारण सभाको उद्घाटन कार्यक्रममा निर्वमान प्रदेश सभा सदस्य सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद … Read more