नेपाल-भारत बैठकः ‘चितवनसम्म पेट्रोलियम र एलपीजी पाइपलाइन विस्तारमा तीव्रता दिइने’
बारा,भदौ २९- नेपाल र भारतबीच बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारिदेखि चितवनसम्म एलपीजी पाइपलाइन विस्तार तीव्र रुपमा विस्तार गरिने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकले चितवनसम्म दुवै पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिने सहमति गरेको हो । दुवै देशका परराष्ट्रसचिवबीच भारतको हैदराबाद हाउसमा भएको बैठकमा भारतका लागि … Read more