भुवन केसीविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता, नियुक्ति खारेज गर्न माग

२६ साउन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट दर्ता भएको जानकारी दिनुभयो । साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रवक्ता पौडेलका अनुसार नरेश पौडेलसहित … Read more

कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए

काठमाडौं,साउन २६- नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९८२ पुगेको छ। बिहीबार ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य … Read more

पाँच विशिष्टको तलब बढ्ने, कसको कति ?

काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख … Read more

चितवनमा श्रीमतीले अचानोले हान्दा श्रीमानको ज्यान गयो

चितवन, साउन २४– चितवनमा श्रीमतीले अचानाले हान्दा श्रीमानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा श्रीमतीले अचानोले प्रहार गर्दा ५६ वर्षीय टिकाराम वि.क.को ज्यान गएको चितवन प्रहरीले जनाएको छ । सोमबार राति नै घटना भए पनि प्रहरीले आज (मंगलबार) दिउँसो ४ः२० बजेको मात्रै खबर पाएको थियो । आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको … Read more

पानीमा डुबेर सप्तरीमा दुईको मृत्यु

सप्तरी, साउन २४ । मधेस प्रदेशको सप्तरी जिल्लाको दुई छुट्टा–छुट्टै स्थानको पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गाउँको डिहबार थानको पूर्व रहेको पोखरी … Read more

मध्यरातिमा प्रहरीबाट वीरगञ्ज भन्सारका कार्यालय सहयोगी कुटिए

वीरगञ्ज । सोमबार (हिजो) मध्यराति वीरगञ्ज भन्सार कार्यालयका सहयोगी प्रहरीबाट कुटिएका छन् । मध्यराति करिब ११ः३० बजेको समयमा ड्यूटीमा रहेका वीरगञ्ज भन्सार कार्यालयका सहयोगी बहबहादुर विशंखेलाई प्रहरीले दूव्र्यवहार गर्दै कुटपिट गरेको हो । सादा पोशाकमा २ जना र पोशाक लगाएर आएका १ जना प्रहरीले भन्सार कार्यालयको गेटमा खटिएका कार्यालय सहयोगीलाई दूव्र्यवहार गर्दै कुटपिट गरेको हो … Read more

बारा प्रहरीद्वारा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बारा, सावन २४ । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले उनीहरूको साथबाट चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका गिरोहलाई प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा … Read more

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मर्दा २ सय बढी वन्यजन्तुको उद्धार

चितवन, साउन २४ – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको … Read more

जीतपुरमा कुकुर आतंक, एक दिनमै टोक्यो दर्जनौ मानिस

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा एक कुकुरले आतंक मचाएको छ । सो कुकुरले आज सोमबार एकदिनमै दर्जनौ भन्दा बढि मानिसहरुलाई टोकेको छ । रातीको समयमा जीतपुरको सडकमा धेरै संख्यामा सडक कुकुरहरु हेर्न सकिन्छ तर हाल सम्म कुनै घट्ना भने घटेको थिएन तर एकासी एक नयाँ कुकुर जीतपुरको सडकमा हिनिरहेको … Read more

सिमरा र परवानीपुरमा खुल्यो भायानेटको नयाँ शाखा, गुणस्तरीय इन्टरनेट र आईपी टीभी सोवा प्रदान गर्ने

जानकारी नेपाल, डेस्क । देश व्यापीरुपमा व्यवसायीक र व्यक्तिगत प्रयोजनका लागि उच्चगतीको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सिमरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सिमरा सगै भायानेटले परवानीपुरमा पनि आफ्नो नयाँ शाखाको उद्घाट गरेको छ । सिमराको एयरपोर्ट रोडमा रहेको सिमरा विजनेस सेन्टरमा भायानेटले … Read more