बारामा बेवारिसे अवस्थामा शव फेला
एस.एस. पटेल, बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा बेवारिसे अवस्थामा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यलय, बाराको कार्यालय नजिकै झाडिमा सनाखत नभएको पुरुषको शव आइतवार बिहान फेला परेको हो । अन्दाजी करिब ५५ वर्षीय पुरुषको शव तामागढीमा जाने स्थानीयले देखे पछि ईलाका प्रहरी कार्यलय, निजगढमा जानकारी … Read more