जन कल्याण बहुउद्देश्यीय साकोसको १९औं वार्षिक साधारणसभा सम्पन्न
बारा, असोज ५ गते । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरका अध्यक्ष गोपाल सिंह कडेंलको अध्यक्षतामा सम्पन्न भएको १९ औं साधारणसभाको प्रमुख … Read more