आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ १८ गते
भदौ १८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । परीक्षामा सफलता पनि मिल्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि … Read more