ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
काठमाडौं, जेठ २१- ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बृहत्तर (ग्रेटर) नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । राजधानीमा आइतवार आयोजित पत्रकार भेलामा नयाँ नक्सा सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पूर्वमा ब्रम्हपुत्रदेखि पश्चिममा रावी नदीसम्मको भूभाग नेपालको आफ्नो जमिन भएको दावी गरे । ‘ग्रेटर नेपालको इतिहासप्रति हामी किन गौरव गर्छाैँ भने हाम्रा वीर पुर्खाले हामीलाई गौरवशाली … Read more