प्रथम लोहसण्डा गोल्डकपको उपाधी बिरगंज युथको पोल्टोमा

बारा, जेठ २६ गते । बिरगंज युथ एकेडेमीले प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ । शनिवार भएको फाईनल खेलमा बिरगंज सिटिलाई ४–० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको हो । खेलको पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीका सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाल्फको … Read more

‘मालिक’को दबाब सहन नसकेर कुवेतमा नेपाली चेलीद्वारा आत्मह*त्या

काठमाडौं,जेठ २५- करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए ०५४९४९९ भएकी कुँवरले कुवेतको जाराहा भन्ने ठाउँमा आत्महत्या गरेकी हुन् । उनले आत्माहत्या गरेको जानकारी पाएपछि मृतकका बाबु वीरबहादुर कुँवरले … Read more

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८१ साल जेठ २५ गते

जेठ २५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा … Read more

प्रथम लोहसण्डा गोल्डकपः आयोजकलाई हराउदै विरगञ्ज युथ एकाडेमी फाइनलमा प्रदेश

बारा, जेठ २४ गते । बाराको लोहसण्डामा जारी प्रथम लोहसण्डा गोल्डकप २०८१ मा विरगञ्ज युथ एकाडेमी फाईनलमा प्रवेश गरेको छ । आयोजक सनराईज युथ क्लबलाई हराउदै विरगञ्थ युथ फाईनलको यात्रा तय गरेको हो । आयोजकलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्ज युथ एकाडेमीले २–१ को जीत निकालेको थियो । विरगञ्ज युथको जीतमा अमित … Read more

प्रथम लोहसण्डा गोल्डकपः पर्सागढीलाई स्तब्ध पार्दै, विरगंज सिटी फाईनलमा

बारा, जेठ २४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ लोहसण्डामा जारी प्रथम लोहसण्डा फुटबल गोल्डकपमा विरगञ्ज सिटि फुटबल क्लब फाईनलमा प्रदेश गरेको छ । बुधबार भएको खेलमा टाई ब्रेकरमा पर्सागढी युवा स्पोटर््स क्लबलाई स्तब्ध पार्दै विरञ्ज सिटि फाईनलमा आफ्नो स्थान बनाएको हो । खेल पहिलो हापको ३०औं मिनेटमा बिरगंज सिटिका चतुरधन चौधरीले बिबेकको … Read more

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको आह्वान

काठमाडौं, जेठ २४- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका … Read more

आज बिहिवार यस्तो छ तपाईको राशिफल, २०८१ साल जेठ २४ गते

जेठ २४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता … Read more

एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो

काठमाडौँ, जेष्ठ २२- नेकपा (एकीकृत समाजवादी) ले मधेस प्रदेश सरकार छाडेको छ। एकीकृत समाजवादीका २ मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। लगत्तै समाजवादीका मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर राजीनामा बुझाएका हुन्। एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा … Read more

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८१ साल जेठ २३ गते

जेठ २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन … Read more

जीतपुरसिमरा संग सम्झौता गरेका सम्पुर्ण योजनाहरुमा निर्माण व्यवसायीहरुले अनिवार्य प्राबिधिक जनशक्ति राख्न पर्ने

बारा, जेठ २२ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण व्यवसायीहरु संग सम्झौता गरेका सम्पुर्ण योजनाहरुमा निर्माण व्यवसायीले अनिवार्य प्राबिधिक जनशक्ति राखेको हुनै पर्ने भनि आज सम्पुर्ण निर्माण व्यवसायीहरुलार्इ पत्र काटेको छ । जीतपुरसिमरा उपमहानगरपालिका भित्र निर्माणाधिन अवस्थामा रहेका सयौ योजनाहरुको अनुगमन नियमन तथा निर्माण गर्ने जिम्मेवारी नगरपालिकामा रहेका सिमित प्राबिधिकहरुले मात्र हेर्दै आर्इरहेकोमा निर्माण गर्ने जिम्मेवारी … Read more