आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत ७ गते

चैत ७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

बारा, चैत्र ६ गते । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ शानदार सतक प्रहार गरेका कंसकारले बलिङमा पाँच विकेट लिन … Read more

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

काठमाडौं, ६ चैत । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ ।  यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र … Read more

जीतपुरसिमरा क्रिकेट कपः आजबाट समुह “बि”को खेल सुरु, जनकपुर र मकवानपुर भड्दै

बारा, चैत्र ६ गते । जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपमा समुह “बि” को खेल आजबाट सुरु भएको छ । समुह “बि” को पहिलो खेलमा जनकपुर पेस फाउण्डेसन र मकवानपुर क्रिकेट एशोसिएसन भड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे दुई टिमबीचको खेल सुरु हुनेछ । … Read more

ठोरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

पर्सा, चैत्र ६ गते । पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट सोमवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका ४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्री रहेकी छिन् । जंगलमा बाख्रा चराउन गएका बेला खत्रीलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । मालीबस्ती गाउँ … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपः कलैया ९ विकेटले विजयी

बारा, चैत्र ५ गते । प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो । सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपः आज कलैया र आयोजक जीतपुरसिमरा भिड्ने

बारा, चैत्र ५ गते । जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपको तेस्रो खेलमा कलैया क्रिकेट क्रल्ब र आयोजक जीतपुरसिमरा क्रिकेट क्लब भिड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ बजे दुई टिमबीचको खेल हुनेछ । यस अघि प्रतियोगिताको पहिलो उद्घाटन खेलमा पर्सा क्रिकेट एशोसिएसनले जीतपुरसिमरालाई पराजित गरेको … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपः कलैयालाई पराजित गर्दै पर्सा क्रिकेट संघ फाइनलमा

बारा, चैत्र ४ गते । जीतपुरसिमरा टी–२० क्रिकेट कपमा पर्सा क्रिकेट संघ फाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेता भन्दै फाइनलमा प्रवेश गरेको हो । लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपः आज कलैया र पर्सा भिड्ने

बारा, चैत्र ४ गते । जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपको दोस्रो खेलमा कलैया क्रिकेट क्रल्ब र पर्सा क्रिकेट एशोसिएन भिड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ बजे दुई टिमबीचको खेल हुनेछ । टी–२० विद्धामा संचालन भैरहेको उक्त खेलमा कलैयाबाट राष्ट्रिय टोलीका खेलाडी अनिलकुमार साह मैदानमा … Read more

जीतपुरसिमरा क्रिकेट कपकोमा पर्साको बिजयी सुरुवात

बारा, चैत्र ३ गते । आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो । पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले उत्कृष्ट ब्याटिङ गरेका थिए । टस जितेर ब्याटिङ रोजेको … Read more