नेपाल ए माथि क्यानडा ४ विकेटले विजयी

काठमाडौँ, ६ फागुन । क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ । नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा … Read more

मधेसका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ ।  मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो । आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री … Read more

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

सुलीकोट, ६ फागुन । गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।  उनका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा … Read more

टीकापुरमा पानिमा डुबेर एक बालिकाको मृत्यु

धनगढी, ६ फागुन । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो। बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन ६ गते

फागुन ६- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कामको योजना बन्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि … Read more

नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध आज मुलपानी मैदानमा

काठमाडौं,फागुन ६- नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो । यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । थप दुई खेल फागुन … Read more

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

काठमाडौं, ५ फागुन । एउटी स्पेनी महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनेको पार्टनरसँग बिहे गर्न लागेकी छिन् ।  यो संसारको पहिलो हाइब्रिड जोडी हुनेछ, जसमा एक व्यक्ति जीवित र अर्को कृत्रिम हुनेछ। विश्वमा पहिलो पटक जीवित व्यक्तिले भर्चुअल पार्टनरसँग विवाह गर्ने घटनाले विश्वमा उनले चकित पार्दैछिन। कलाकार एलिसिया फ्रेमिसले एआई उत्पन्न होलोग्रामसँग विवाह गर्न लागेकी … Read more

आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन ५ गते

आजमिति २०८० साल फागुन ५ गते तदअनुसार फ्रेब्रुअरी १७, सन् २०२४,  माघ शुक्ल अष्टमीपञ्चाङ्ग: एन्द्र बव कृत्तिका  मेषः  स्वास्थ्यको लागि शारीरिक गतिविधिलाई प्राथमिकता दिनुहोस्। वित्तीय लक्ष्यहरूको समीक्षा गर्नुहोस् र समायोजन गर्नुहोस्। आफ्नो पार्टनरसँग आफ्नो सपना र आकांक्षा साझा गर्नुहोस्। रमाइलो पारिवारिक भ्रमणको योजना बनाउनुहोस्। शुभ अंक : ३, शुभ रङ: क्रिमसन रातो वृषः सन्तुलित आहार र हाइड्रेसन कायम … Read more

दाङमा गोली हानेर माहिला प्रहरीको हत्या

दाङ, ४ फागुन । दाङमा गाेली हानेर माहिला प्रहरीको हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ । गाेली हानेर भाग्दै गरेका … Read more

डिजेल र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँँ बढ्यो(नयाँ मुल्य सहित)

काठमाडौँ, फागुन ४– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो। निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ।