२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

महोत्तरी, २७ माघ । बिशाल बस्नेत/न्युज कारखाना रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ । युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु … Read more

आज आईतवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ २८ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन … Read more

एपीएफले जित्यो मकवानपुर गोल्डकप

मकवानपुर, २७ माघ । मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ। हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा … Read more

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना

धनगढी, २७ माघ । कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्। घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट गाईको मृत्यु

चितवन, माघ २७ गते । चितवन जिल्लाको माडीमा बाघको आक्रमणबाट एक गाईको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर २, सितलपुरमा गएराती पाटेबाघको आक्रमणबाट गाईएको बच्चा (बाच्छी)को मृत्यु भएको हो । स्थानीय हठन महतोको परालको टौवा मुनी बाँधेर राखेको अवस्थामा गएराती करिब १२ बजेको समयमा बाघले बाच्छीलाई आक्रमण गरेको थियो । चुरे समुदायिक वनबाट … Read more

कसरी चिन्ने नक्कली नोट?

बारा, माघ २७ गते । नोटमा रहेका आँखाले देख्न सकिने र लाइटको माध्यमबाट देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छापमा रहेको लालिगुरास फूलको आकृति … Read more

हेटौंडामा नवजात शिशु मृत फेला

हेटौंडा, २७ माघ । मकवानपुर जिल्लाको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेका हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो शुक्रबार दिउँसो नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिकै बेवारिसे अवस्थामा शिशु मृत फेला परेको थियो । जिल्ला … Read more

नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौं, २७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुदैँछ । यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १(० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिस्चित … Read more

आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ २७ गते

माघ २७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण … Read more

चितवनमा आजदेखि राष्ट्रिय चिया प्रदशनी

चितवन,२६ माघ । चितवनमा अाज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ। नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ … Read more