आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन २ गते
फागुन २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । … Read more