नेकपा एमालेद्वारा जीतपुरसिमरा ६ नगौलमा घरदैलो कार्यक्रम सम्पन्न

  • जानकारी नेपाल डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ मा आज बिहान घरदैलो कार्यक्रममा गरिएको छ । बैशाख ३० गते हुँन गईरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका कैमुदिन अंसारीले घरदैलो कार्यक्रम गर्नुभएको हो ।

पार्टीका वडा कार्यसमितिका सदस्यहरु लगायत सयौं कार्यकर्ताको सहभागिता रहेको थियो ।