राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको बताएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी हुन । राष्ट्रपति कार्यालयबाट मध्यरातमा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएको बताएको हो।
यससँगै अब संसद भंग गरेर मध्यावधि चुनावमा जाने बाटो खुलेको छ ।
विज्ञप्ति





