वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा ५ वर्ष अघि by जानकारी नेपाल नारायणी अस्पताल, वीरगञ्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको हेटौंडाको टोलीले अस्पतालको औषधि पसलमा आर्थिक हिनामिना भएको खबरका आधारमा सोमबार छापा मारेको हो ।औषधि पसलमा एक करोडभन्दा बढी आर्थिक हिनामिना भएको खबर आएको बताइएको छ ।