कात्तिक ४ मा ओलीको ‘कल केपी बा’, सर्वसाधारणले ओलीलाई फोन गर्न सक्ने
काठमाडौँ, कात्तिक २– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरेका छन्। ‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं।’, उनले भनेका छन्। यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले … Read more