इच्छाको चुनावी सभामा प्रभु साह, स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह
बारा, कार्तिक २२ गते । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको मंगलवार फेटामा सम्पन्न चुनावी सभामा पूर्व मन्त्री प्रभु साह देखिए । रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । वाग्लेको चुनावी सभामा उपस्थित साहले स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । … Read more