कारागारमा महिला कैदीका लागि चिसो खानेपानीको मेशिन जडान

डेस्क । पर्सा जिल्लामा रहेको वीरगञ्ज कारागारमा महिला कैदीका लागि चिसो खानेपानीको मेशिन जडान भएको छ । रूङगटा वेल फेयर सोसाइटी वीरगञ्जले ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा पिउने पानीको मेशिन जडान गरेको हो । ग्रिनसिटी आदर्शनगरका संस्थापक स्वर्गीय सुशील खेतानको स्मृति दिवसको दिन सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा मेसिन जडान गरिएको ग्रिनसिटी सामुदायिक सेवा … Read more

मेयर बालेनविरूद्ध अदालतमा मुद्दा दायर

काठमाडौं, भदौ १३। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ। बालेनविरूद्धको मुद्दामा … Read more

राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई छलफलमा बोलाइन्

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै … Read more

गायिका सरिता मुखियाद्वारा एकैसाथ तीनवटा भोजपुरी गितको विमोचन

जानकारी नेपाल, डेस्क । नव गायिका सरिता मुखियाले आफ्नो पहिलो एल्बमको विमोचन गरेकी छन् । बाराको जीतपुर निवासी मुखियाले एउटा एल्बममा तीन वटा गित राखी आज एल्बमको विमोचन गरेकी हुन । गणेश चतुर्थी, दुर्गा पुजा र छठ पर्वको एक-एक वटा गित रिलिज गरेकी सरिताले पहिलो पाईला भगवानकै नामबाट सुरू गर्ने योजना बनाएको सरिता मुखियाले बताईन … Read more

चुनावी तालमेलले राम्रो नतिजा दिन्छः अध्यक्ष दाहाल

रुपन्देही, भदौ १२- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उहाँको दाबी छ । बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले … Read more

चार प्रदेशमा भारी वर्षाको सम्भावना

चितवन, भदौ १२– आगामी २४ घण्टामा देशका चार प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे एक सूचना जारी गरी बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशहरूमा मेघ … Read more

बाराको जीतपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु, दुई घाईते

जानकारी नेपाल, डेस्क । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ७ मा आज शनिवार साँझ दुई मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् । उपमहानगरको जीतपुरस्थित ललकापुल नजिक सिमराबाट जीतपुर तर्फ आउदै गरेको बा७१प २९७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको अर्को मोटरसाईकल एकआपसमा ठक्कर … Read more

युवाहरुलाई पालो दिन अबका कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

हेटौँडा,भदौं १०- वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार … Read more

मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ, भदौ १०- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक … Read more

बारा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यमा कुशवाहाको स्वतन्त्र उम्मेदवारीको घोषणा

जानकारी नेपाल, डेस्क । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ (क) बाट सन्तोष कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कुशवाहाले पार्टीबाद, नाताबाद, कृपाबाद र भ्रष्टाचारको अन्त्य गर्न अब युवाहरु प्रतिनिधि सभा र … Read more