बारा र पर्साको नदि खोलामा आकस्मिक बाढी आउन सक्ने, सतर्क रहन जल तथा मौसम विभागको अनुरोध
डेस्क, भदौ २४ बिहान १० बजे । मधेस प्रदेशको बारा र पर्सा जिल्लाको नदिहरूमा आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । बारा जिल्लाको अमलेखगञ्ज र आसपास तथा बारा,पर्सा, मकवानपुर जिल्लाको सिमा आसपासका केही स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप हुन सक्ने पूर्वानुमान रहेकोले पसाहा खोला, दुधौराखोला … Read more