सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैः यस्तो सम्भावित कार्यसूची

काठमाडौँ, जेठ ५- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ … Read more

डीएसपीले स्टेजमै पुगेर माइक खोसेपछि महोत्सवमा हंगामा, दर्शक आक्रोशित बन्दै गरे तोडफोड

०३ जेठ ।सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरमा जेठ १ गतेदेखि सुरु भएको व्यापार तथा सांस्कृतिक महोत्सव शनिबार राति अप्रत्याशित रूपमा अवरुद्ध भएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका चर्चित भोजपुरी गायक सुनिल पण्डितको हातबाट स्वयं इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभद्रा वाइबाले स्टेजमै पुगेर माइक खोसेपछि माहोल तनावग्रस्त बनेको हो। कार्यक्रम … Read more

भारतमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं, वैशाख २५ गते । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हेलिकप्टरमा पाइलटसहित सात जना यात्रु थिए । जसमा पाँच महिला र दुई पुरुष छन् । हेलिकप्टरमा महाराष्ट्रका तीन, आन्ध्र प्रदेशका दुई र उत्तर प्रदेशका एक यात्रु … Read more

चितवनमा रेबिज लागेर एक जनाको मृत्यु

चितवन, वैशाख २५- रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको … Read more

हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा

काठमाडौँ, वैशाख २५- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ । ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका … Read more

बागमती प्रदेशमा आज बुधबार सार्वजनिक बिदा

चितवन, वैशाख २२– बागमती प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक तथा कानुन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको थियो। सरकारी कामकाजको भाषा सम्बन्धि दिवसको अवसरमा पारेर बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी … Read more

भारतका ५ ‘फाइटर जेट’ खसालेको पाकिस्तानी सेनाको दावी

काठमाडौं,बैशाख २५- पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ। विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म … Read more

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

काठमाडौं,बैशाख २४- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। उनको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो। उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था सामान्य रहेको र उनी आफ्नो नियमित काममा फर्किने समेत जनाइएको छ ।

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

एजेन्सी,बैशाख २४- भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो। भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई … Read more

जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने

बारा, वैशाख २२ गते । बाराको जीतपुरमा जेष्ठ १ गते देखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा जेष्ठ १ बाट सुरु हुने महोत्सव २५ दिन सम्म चल्ने छ । जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्न जीतपुरमा ७ वर्षपछि महोत्सवको आयोजना गर्न … Read more