चितवनको माडीमा एक पुरुषको शव फेला

एस.एस पटेल, माडी । वाग्मती प्रदेशको चितवन जिल्लामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको माडी नगरपालिका वडा नम्वर ४ स्थित खेतमा घोप्टो परेको अवस्थामा ३५ बर्षीय शम्भु महतोको शव फेला परेको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । शरीरमा कुनै संकास्पद चोटपटक नरहेको र घटनाको … Read more

वीरगञ्जमा चट्याङ लागेर ठाकुर मृत्यु

वीरगञ्ज ६ साउन । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर हिजो बिहीबार साँझ मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय कन्टेनरको ठक्करबाट दुई नेपालीको घटनास्थलमै मृत्यु

काठमाडौँ, साउन ६- आज बिहान भारतीय कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ … Read more

एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै

काठमाडौं, साउन ६- राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो। उहाँले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरण रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको उहाँले … Read more

लामो समयसम्म पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्। पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, … Read more

यी प्रदेशमा हुनेछ आज भारी वर्षा, सतर्क रहन आग्रह

जानकारी नेपाल, डेस्क । देशको पहाडी भू-भागका थोरै स्थानमा र अन्य भू-भागका एकदुई स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानमा र … Read more

भेरीमा डुबेर सुर्खेतका एक जनाको मृत्यु

५ साउन, सुर्खेत । भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु भन्दै घरबाट डुङ्गा (नाउ) लिएर निस्किएका थिए । लामो समयसम्म घर नफर्केपछि भेरी नदीमा खोजतलास गर्दै … Read more

एसईई नतिजा साउन दोस्रो सातामा आउने

जनाकारी नेपाल, डेस्क । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा … Read more

जाँड-रक्सी खाने र बिक्री गर्नेलाई गाँउपालिकाले ढुङ्गा बोकाउने

डोटी,साउन ५- डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएको पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी … Read more

समितिको समय थप्न माग, जनार्दन शर्माको बयान- अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन

काठमाडौं, साउन ५ निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् । आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ । उक्त समितिको … Read more