पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि
एस.एस. पटेल, बारा । मधेस प्रदेशको एक मात्र राष्ट्रिय निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । शुक्रवार बाघ दिवसको अवसर पारी निकुञ्ज विभागले काठमाडौंमा जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या १८ बाट वृद्धि भएर ४१ पुगेको छ । सन् २०१८ मा भएको बाघगणनाको नतीजा … Read more