कक्षा ८ उत्तीर्ण ३७ जनालाई नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो
असार २२- नेपाल राष्ट्र बैंकले कक्षा ८ उत्तीर्ण गर्नेका लागि जागिर खुलाएको छ । केन्द्रीय बैंकले करारमार्फत् १६ जना सुरक्षागार्ड र २१ जना सवारी साधन चालक माग गरेको हो । जसका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । सुरक्षा पिपातर्फ नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तहमाथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने … Read more