सापटी पैसा फिर्ता नदिएपछि पिक प्रहार गरी बारामा एक जनाको हत्या

जानकारी नेपाल,डेस्क । बारामा सापटी लिएको पैसा फिर्ता नगरेपछि एक वृद्धको हत्या गरिएको छ । लामो समयदेखि सापटी लिएको पैसा फिर्ता माग्दा नदिएपछि रिसमा आएर जिल्लाको कलैया उपमहानगरपालिका ९ निवासी ७२ वर्षीय अहमद मियाँ चुडिहारको हत्या भएको हो । मियाँलाई उनकै चिनजानका सोही स्थान बस्ने ३१ वर्षीय बजरङ्गी साह तुरहाले हत्याए गरेको बारा प्रहरीले जनाएको … Read more

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

चितवन, असार ४- चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । टाँडीबाट भरतपुर तर्फ आउदौ गरेको ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय चितवनको अनुसार आज बिहान ४ः५५ बजे ना ४ ख २७४८ नम्बरको ट्रकको ठक्करबाट घाइते भएको रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको भरतपुर अस्पतालमा उपचारका … Read more

जीतपुरको माछा बजार व्यवस्थापन गरि गरियो उद्घाटन, सरसफाइमा मुख्य ध्यान

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको माछा बजार व्यवस्थित गरिएको छ । पुर्णरूपले अव्यवस्थित र फोहोर रहेको जीतपुरको माछा बजार आज बाट आधुनिक तरिकाले संचालन गरिएको हो । माछा बजारमा टायलस् मार्बल लगाई सरसफाइमा मुख्य ध्यान दिएर आजबाट बजार सुरू भएको हो । जीतपुरका समाजसेवी परशुराम गिरि र जीतपुरसिमरा उपमहानगरपालिका … Read more

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । … Read more

नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी

वीरगञ्ज, ३ असार । सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ। तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन। नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदाीको विषय हो-वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान । यही विषयमा दलहरू एकमत नहुँदा २०७५ साउन २२ संसदमा आएको यो विधेयक अझै पारित हुन सकेको छैन। विधेयकमा … Read more

जीतपुरसिमरामा परिवार नियोजनका साधनहरुको उपलब्धता सुनिश्चित कार्यक्रम सम्पन्न

एस.एस. पटेल, बारा । बाराको जीतपुरमा पाँच आधुनिक परिवार नियोजनका साधनहरुको उपलब्धता सुनिश्चित कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्धन शाखाको आयोजनामा यो कार्यक्रमको सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रसाशकिय अधिकृत चेतकुमार पोखरेलले परिवारको योजना बनाउनका लागि यो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । यसैगरी कार्यक्रमको बारेमा जानकारी गराउदै … Read more

चितवनमा युवतीलाई बाघले खाइरहेको देखेपछि सेनाले चलायो गोली

जानकारी नेपाल, डेस्क । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । बस्नेत व्यपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको छ … Read more

जीतपुरमा बिहान देखी चक्का जाम, प्रहरी प्रशासन मुख दर्शक, यात्रु मारमा

एस.एस. पटेल, बारा । देशकै सबैभन्दा ब्यस्त राजमार्ग त्रिभुवन राजमार्ग आज बिहान देखि अवरुद्ध छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा राकेशभक्त पौडेलको मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फितलो भयो भन्दै स्थानियहरूले आज बुधबार बिहान करिब ११ बजे देखि चक्काजाम गरेका छन् । चक्काजाम भएको ७ घण्टा बितिसक्दा पनि प्रहरी प्रशासन मुख दर्शक बनेको छ … Read more

बारामा ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु

जानकारी नेपाल, डेस्क । बाराको अमलेखगंजमा ट्रकको ठक्करबाट सोमवार बिहान मोटरसाईकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । चितवनबाट बारातर्फ आउदै गरेको मोटरसाईकललाई सोही दिशाबाट आईरहेको ट्रकले ठक्कर दिएको हो । अमलेखगंजको दुई नम्बर पुल नजिक भएको दुर्घटनामा परी बारागढी गाँउपालिका १ का २६ वर्षिय देवेन्द्र चौधरी र उनकी पत्नी नन्द चौधरीको मृत्यु भएको ईलाका … Read more

बारामा १६ वर्षीय किशोरीको सामुहिक बलात्कार, जबरजस्ति गर्भपतन, डाक्टर र आरोपित फरार

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारामा एकजना किशोरीलाई बलात्कार गरी गर्भवती बनाएर गर्भ तुहाउन लगाईएको घटना बाहिरिएको छ । जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर १ की १६ वर्षीय नाम परिवर्तित (निर्मला) को अभिभावकले उनिसँग भएको ज्यादतीको बारे प्रहरीमा जानकारी गराएपछि घटना बाहिर आएको हो । किशोरीलाई केहि महिना अगाडि प्रासौनी वडा नम्बर २ का … Read more