आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८१ साल कात्तिक १ गते
कात्तिक १- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । … Read more