इजरायलको आक्रमणबाट लेबनानमा ४९२ जनाको मृत्यु
काठमाडौं, असाेज ८- लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६ सय ४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ । घाइतेहरुलाई आकस्मिक विभागमा पुर्याउन चिकित्सकहरुलाई तयार रहन भनिएको … Read more