भोली आजपा निकट आम सांकृतिक महासंघको विस्तारित बैठक बस्दै

साउन ११ गते- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आम सांकृतिक महासंघको विस्तारित केन्द्रिय बैठक भोलि शनिबार  बैठक आह्वान गरेको छ।पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आम सांस्कृतिक मोर्चाले साउँन १२  गते काठमानडौ स्थित अनामनगर  तमु बुद्ध पार्टी प्यालेसमा बैठक आह्वान गरेको हो। आम सांस्कृतिक मोर्चाका केन्द्रिय … Read more

भरतपुरमा सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

भरतपुर, साउन ११- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ मा एक सवारीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । अशोक चोकमा नम्बर नखुलेको सवारी साधनले बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर–७ बस्ने ५० वर्षीय चण्डीप्रसाद अधिकारी रहेका छन् । बिहीवार राति … Read more

यस्तो छ आजको मौसम पूर्वानुमान, आज यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी  प्रदेशका  केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका  एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। … Read more

पहिरोले पुरिएर ३ किशोरीको मृत्यु

रामेछाप, साउन ११- रामेछापमा पहिरोमा पुरिएर ३ किशोरीको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीको भनाइ छ। स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको होे। स्थानीय गोपी … Read more

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८१ साल साउन ११ गते

 साउन ११- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या … Read more

क्वेस्ट फर्मास्यूटीकल औषधी उधोगको सहयोगमा जीतपुरमा बृक्षारोपण

बारा, श्रावन १० । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ६ लेन सडकको सडक पेटीमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस् भन्ने उदेश्यले बाटोको छेउमा विभिन्न प्रजातिको बिरुवा रोपिएको हो । मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको बिशेष उपस्थितिमा … Read more

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, साउन १०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।

आजको मौसमः पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, साउन १०- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया … Read more

सेन्ट्रल कलेज ग्रुपले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने

चितवन,असार ९- चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर बिभिन्न शैक्षिक कार्याक्रम सञ्चालन गर्न लागेको हो । त्रिभुवन विश्वविद्यालयबाट मान्यता … Read more

आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८१ साल साउन १० गते

साउन १०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, … Read more