देशको अवस्था ठीक छैन,बदल्नै पर्नेछः प्रधानमन्त्री ओली
काठमाडौं, साउन ३- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनु भएको छ । बिहीबार ६२ औँ इन्जिनियर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था अहिले राम्रो नभएको पनि बताउनु भएको हो । ‘देशको अवस्था राम्रो छैन । देश प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । … Read more