आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत २३ गते

चैत २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ … Read more

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुरमा मेयर कप फुटबल हुने, महानगरसंग भयो सम्झौता

भरतपुर, चैत २२- भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज रहने भएको छ । बैशाखदेखि सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज र भरतपुर महानगरपालिकाविच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र … Read more

भरतपुरमा चैत २५ गतेदेखि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

भरतपुर, चैत २२- चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास … Read more

मन्त्री डीपी अर्यालको सुधार : आजै टोकन, आजै श्रम स्वीकृति

काठमाडौं, चैत २२- वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे। ‘यही कार्यालय हो,’ उनी भन्छन्, ‘५–६ दिनमा पनि नहुने काम आधा घन्टामै भएको छ। गरे हुने रहेछ।’ युवा फेरि वैदेशिक रोजगारीमा जान लागेका हुन्। उनको अनुभव यसअघि श्रम स्वीकृति लिँदाभन्दा सुखद् रहेको छ। ‘युएईका लागि पुनः श्रम स्वीकृति … Read more

चट्याङ पूर्वानुमान मेसिनले गरेन काम

काठमाडौँ, चैत २२- नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो । यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने विभागको योजना अन्योलमा परेको छ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने तयारीसाथ परीक्षण गरिरहेको थियो । तर … Read more

आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत २२ गते

चैत २२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यात्रा सफल हुनेछ … Read more

आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत १९ गते

चैत १९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न … Read more

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो

काठमाडौँ, चैत्र १८- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो । काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर … Read more

आज देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षा

काठमाडौं, चैत १८- देशका पहाडी भू–भागमा आगामी ३ दिनसम्मै मौसम बदली रहने भएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि … Read more

आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत १८ गते

चैत १८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको … Read more