आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन २० गते
फागुन २०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र … Read more