नेपाल र आयरल्याण्ड ए बीचको पहिलो टी-२० आज

काठमाडाैं, चैत १२- नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँगकाे टी-२० सिरिज आजदेखि शुरु गर्दै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, … Read more

आज २०८० साल चैत ११ आइतवार,यस्तो छ तपाईको राशिफल

चैत ११- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथी भाइसँग समय बित्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै … Read more

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु

दाङ,चैत १०- दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उहाँका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । दाङ प्रहरीका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट … Read more

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत ९ गते

चैत ९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीरमा कमजोरी अनुभूति हुनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न … Read more

आजको मौसमः चार प्रदेशका पहाडी भु भागमा बर्षा हुने

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि … Read more

रौतहटमा बिजुलीको ट्रान्सफरमर चोरी

रौतहट,७ चैत । रौतहटमा बिजुलीको ट्रान्समिटर नै चोरी भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो । ५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बोक्रा मात्र रहेको र भित्रको गुदी … Read more

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत ७ गते

चैत ७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि … Read more

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

काठमाडौं, ६ चैत । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ ।  यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र … Read more

ठोरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

पर्सा, चैत्र ६ गते । पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट सोमवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका ४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्री रहेकी छिन् । जंगलमा बाख्रा चराउन गएका बेला खत्रीलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । मालीबस्ती गाउँ … Read more

जीतपुरसिमरा क्रिकेट कपकोमा पर्साको बिजयी सुरुवात

बारा, चैत्र ३ गते । आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो । पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले उत्कृष्ट ब्याटिङ गरेका थिए । टस जितेर ब्याटिङ रोजेको … Read more