आज शनिबार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन १९ गते
मेष: तपाईँ को स्वास्थ्य राम्रो छ । धन लाभ हुनेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ। शुभ रंग: केसरी, शुभ अंक: ९। वृष: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। खानाको मात्रा र प्रकृति नियन्त्रणमा राख्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास र समझदारी बढाउनुहोला। शुभ रंग: हरियो, शुभ अंक: ६। मिथुन: तपाईंको स्वास्थ्य सबल … Read more